“परिचयात्मक बनभोज कार्यक्रम २०८२”
कमलापुरी वैश्य समाज नेपाल, काठमाण्डौ उपत्यका समिति द्वारा आयोजित परिचयात्मक बनभोज कार्यक्रम २०८२ मा हजुरहरुको उपस्थिति अनिवार्य रहेकोले तपसिल बमोजिमको स्थान, मिति र समयमा सम्पूर्ण कमलापुरी वैश्य बन्धुहरू स-परिवार उपस्थित भई कार्यक्रम फलतापूर्वक सम्पन्न गरी गराई दिनु हुन हार्दिक अनुरोधको साथै
” कमलापुरी वैश्य समाज नेपाल, काठमाण्डौ उपत्यका समितिको साधारण सभाबाट दोश्रो कार्यसमितिको चयन गरिने” समेत व्यहोरा जानकारी गराउदछौ।
तपिसल
स्थान : सपनतीर्थ मन्दिर टोखा
मिति : २०८२ माघ १७ गते, शनिवार
समय : बिहान ८ बजे देखि
