
कमलापुरी वैश्य समाज, नेपाल, काठमाडौँ उपत्यका कार्य समित्ति द्वारा आयोजित महिलाहरुको महान पर्व हरितालिका तीजको शुभ अवसरमा भेट घाट तथा दरखाने कार्यक्रम मिति २०८१/०५/१५ गते स्थान : कोटेश्वर पार्टी पैलेस, जडिबुटी नरेफाटमा रहेको हुनाले सम्पूर्ण कमलापुरी बन्धुहरु आइ कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गर्दछौ।
